फुटबल विवाद प्रकरण : छानविन समितिले बुधबार प्रतिवेदन बुझाउने

भदौ ४, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको विवाद प्रकरणमा छानविन गर्न गठिन समितिले आउने बुधबार मात्रै प्रतिवेदन बुझाउने भएको छ । समितिले बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाउने तयारी गरेपनि रिपोर्टकै केही प्रक्रिया बाँकी रहेकाले बुधबारसम्म सरेको छ । बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित ७ सदस्यीय छानविनले विवादको विषयमा छानविन गरिरहेको छ । समितिले अघिल्लो साताको बिहीबारसम्म छानविनका लागि विभिन्न १४ जनासँग बयान लिएको थियो । त्यसपछि…

पुरा पढ्नुहाेस्