सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार

कात्तिक १५, काठमाडौं । कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ । विधेयकमा सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार र सचेतक र समिति अध्यक्षलाई ४८ हजार मासिक तलब प्रस्ताव गरिएको छ । त्यस्तै, कर्णालीमा मुख्यमन्त्रीको मासिक तलब ६१ हजार प्रस्ताव गरिएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सेवा…

पुरा पढ्नुहाेस्