यो वर्ष प्राकृतिक विपद्का कारण ४ सय ८३ जनाको मृत्यु

मंसिर १३, काठमाडौं । यो वर्ष प्राकृतिक विपद्का कारण ४ सय ८३ जनाको मृत्यु भएको छ । एक अर्ब रुपैयाँभन्दा बढी धनमाल क्षति भएको छ । गत वैशाख १ देखि हालसम्म विपद्का २ हजार ३ सय ७४ घटना भएका छन् । त्यसयता १ अर्ब ६५ लाख ६६ हजार ७ सय १० रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यो वर्ष प्राकृतिक विपद्मा परेर १ सय १ जना बेपत्ता भएका छन् । ८ सय ५६ जना घाइते हुनुका साथै २ हजार ४ सय १२ चौपाया मरेका छन् । राष्ट्रिय विपद् जोखिम…

पुरा पढ्नुहाेस्