राष्ट्र बैंकले आजको लागि ताकेको विदेशी मुद्राको विनिमयदर

पुस २८,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको…

पुरा पढ्नुहाेस्