रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जेठ ४, काठमाडौँ । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावरको आईपीओ खरीदका लागि आवेदन दिने आज ९बुधवार० अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मंगलवारसम्म मागभन्दा ६।९३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझसम्म १५ लाख १७ हजार २८ जनाबाट रू। १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताको शेयर खरीद माग भएको हो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला…

पुरा पढ्नुहाेस्