रिभर फल्स पावरको आईपीओ आजदेखि बिक्री खुला

बैशाख २८, काठमाडौँ । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज (बैशाख २८ गते)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको कुल जारी शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा…

पुरा पढ्नुहाेस्