रुसले बेलारुसलाई क्षेप्यास्त्र दिने !

असार १२,काठमाडौँ । रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई ‘इस्कान्डर–एम’ नामक पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने घोषणा गरेका हुन्। यो प्रणालीले परम्परागत र पारमाणविक दुवै प्रकारका ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता राख्छ । जसको मार हान्न सक्ने क्षमता ५ सय किलोमिटर टाढासम्म छ । अबको केही महिनामा बेलारुसलाई इस्कान्डर–एम नामको रणनीतिक क्षेप्यास्त्र प्रणाली हस्तान्तरण गर्ने तर यसबारेका आवश्यक सम्पूर्ण प्रक्रिया दुवै देशको रक्षा मन्त्रालयले हेर्ने पुटिनको भनाइ छ । रुसले युक्रेनमा आक्रमण गरेपछि नै रुस र…

पुरा पढ्नुहाेस्