संसदमा अर्थमन्त्रीको जवाफ :’बजेट कतै अल्मलिएको र छरिएको छैन’

जेठ २३,काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको साथै बजेट कतै अल्मलिएको र छरिएको नभएको बताएका छन । आज संसदमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै भएको पनि बताएका छन । उनले संविधानको मार्गदर्शन अनुसार नै बजेट बनाइए बताउदै उनले भने, ‘खासगरी बजेट निर्माण गरिरहँदा मार्गदर्शन गर्ने संविधानका राज्यका सिद्धान्तहरु, त्यहाँ भएका नागरिकका मौलिक हकका कुराहरु, सार्वजनिक निजी वा सहकारी तीनवटै विकासका खम्बाहरुलाई कसरी…

पुरा पढ्नुहाेस्

संसदमा अर्थमन्त्रीको जवाफ : ‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत’

जेठ १८,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताएका छन । राष्ट्रियसभामा आव २०७५÷७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग छ भने । उहाँले सरकार कालो धनको पक्षमा नरहेको जनाउँदै स्वस्थ्य र पारदर्शी ढंगले कार्यक्रमलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा. खतिवडाले भने, “प्रतिपक्षले भनेजस्तो यो बजेट न त बाइपंखी घोडा न त कछुवाको गतिमै कार्यान्वयन हुन्छ, हामी हाम्रै गतिमा हिँड्छौँ कसैको उक्साहटमा लाग्दैनौँ,…

पुरा पढ्नुहाेस्