सरकारको निति तथा कार्यक्रम : न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने

जेठ ५, काठमाडौँ । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गर्न सहजीकरण गर्ने बताए ।

पुरा पढ्नुहाेस्

सरकारको निति तथा कार्यक्रम : कर प्रणालीमा पुनरवलोकन गरिने

जेठ ५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए ।

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धि देखी ३ राजमार्ग, एक रेलमार्ग !

जेठ ७ , काठमाडौं । सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गरिन । आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, दिगो विकासको लक्ष्य पूरा गर्ने , असमानता कम गर्ने, सबैलाई समान अवसर दिने उल्लेख गर्दै उहाँले कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाउने बताईन । सरकारी, निजी…

पुरा पढ्नुहाेस्

सरकारको निति तथा कार्यक्रम : ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने

७ जेठ, काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको छ । प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी छिन् । नीति तथा कार्यक्रममा मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने विषय उल्लेख छ । अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने नीति पनि लिइएको छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन नीति लिएको छ । सबै नागरिकका लागि समान अवसर, सरक्षा दिने नीति पनि सरकारले लिएको…

पुरा पढ्नुहाेस्