साना दलका निर्वाचन चिन्ह मतपत्रमा समावेश गरिने

चैत्र १४,काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक अन्य साना दलको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय गरेको छ । आयोगको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता शालीग्राम शर्मा पौडेलले साना ७३ दलको जिल्ला कार्य समितिको संरचना पेश गर्न आयोगबाट भएको निर्देशन बमोजिम आयोगबाट प्रदान गरिसकिएको निर्वाचन चिन्ह, स्थानीय तह निर्वाचनको सदस्य सम्बन्धित जिल्लाको मतपत्रमा समावेश गर्ने निर्णय गरिएको जानकारी दिए। यसैगरी, निर्वाचनमा ८७ लाख, ४१ हजार पाच सय ३० महिला र ८९ लाख, ९२ हजार दश जना पुरुष गरी जम्मा एक करोड ७७…

पुरा पढ्नुहाेस्