सुनचाँदीकै भाउ बढ्यो, आज प्रतितोला कतिमा भयो कारोबार ?

चैत्र २,काठमाडौँ । सुनको भाउ आज बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी पाँच…

पुरा पढ्नुहाेस्