स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित

चैत्र ३, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई ४।१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । उनले खेलको १३औ र ९०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एन्टोनी ग्रीजम्यानले एक गोल गरे भने ओस्कार मिनगुएजाले एक गोल गरेका थिए । मेसीले यस खेलपछि नयाँ रेकर्ड समेत बनाएका छन् । मेसीले ला लिगामा बार्सिलोनाका लागि ७६७ खेल खेल्दै बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजको बराबरी गरेका छन् । यो जितपछि बार्सिलोना ला लिगाको दोस्रो…

पुरा पढ्नुहाेस्