३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन २१, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको…

पुरा पढ्नुहाेस्