५१ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट आउँदै

पौष २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ । गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ ।

पुरा पढ्नुहाेस्