सशस्त्रलाई हतियार किन्ने सम्झौता रद्द

साउन २४, काठमाडौ । सरकारले सशस्त्र प्रहरी बल एपीएफका लागि बिचौलियामार्फत ४७ करोड रुपैयाँ बराबरका हातहतियार तथा गोलीगट्ठा किन्ने गरी भएको सम्झौता रद्द गरेको छ ।

सशस्त्रका लागि इटालीमा निर्मित २ हजार थान पिस्तोल र ब्राजिलमा निर्मित २ हजार ३ सय थान सटगन खरिद गर्ने गरी यसअघि भएको निर्णय मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले रद्द गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply