पसलमा सुन बनाउनेको भिड, कति छ आज सुनको मूल्य ?

पौष २७, काठमाण्डौ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन शुक्रवार ७४ हजार ६ सय रुपैयाँमा काराबार भएको छापावाल सुन आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै यसदिन चाँदीको मूल्य पनि स्थिर छ । शुक्रवार ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply