गच्छदारको बचाउ गर्दै कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

माघ २४, काठमाण्डौ । संसदीय दलका उपनेता विजय गच्छदारमाथि प्रतिशोधपूर्ण ढंगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रवार पनि संसद अवरुद्ध गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रवार बिहान बसेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको सांसद डीला संग्रौला पन्तले जानकारी दिइन् ।

संम्बन्धित समचार

Leave a Reply