कोरोना संक्रमितहरुको संख्या शुन्य रहेका यी ४ जिल्ला

असोज १५, काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ४ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालका ४ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त ४ जिल्लाहरु मनाङ,,मुस्ताङ,डोल्पा र मुगु रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply