इङ्ग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीले वाटफोर्डलाई हरायो

मंसिर १९, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई हराएको छ ।

गएराति भएको खेलमा वाटफोर्डलाई ३–१ गोलले हराउँदै सिटी अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

सिटीको जितमा रहिम स्टर्लिङले एक तथा बर्नान्डो सिल्भाले दुई गोल गरे । सिटीले खेलको सुरुवातमै स्टर्लिङको गोलबाट अग्रता बनाएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply