नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित

पुस २९, नुवाकोट । नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित भएको छ ।

बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो ।

(Visited 13 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?