आजबाट शुक्रबार पनि शेयर कारोबार खुल्ला !

जेठ ६, काठमाडौ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार २३.५१ अंक घटेर २२५०.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५८ अंक बढेर २२५१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५ स्टकको १९ हजार ८१५ रुपैयाँ बराबरको ५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये तीनवटै स्टकको मूल्य बढेको छ।

संम्बन्धित समचार

Leave a Reply