पूँजी बजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुद्धारा प्रदर्शन

असार ४, काठमाण्डौ । पूँजी बजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले शनिबार प्रदर्शन गरेका छन् । पूँजी बजार सुधार संघर्ष समितिले आफूहरुले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै ललितपुरको खुलमटारस्थित धितोपत्र बोर्डको कार्यालय नजिकै र्यालीसहित प्रदर्शन गरेका हुन् । पूँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन् ।

संम्बन्धित समचार

Leave a Reply