असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रियो

साउन ९, काठमाण्डौ । सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ । भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो ।

सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply