बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पहिलो बैठक बस्दै

साउन २०, काठमाण्डौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ। निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ । पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply