कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे (हेर्नुहोस सूची)

असोज १९, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका समानुपातिक बन्दसूचीमा हेरफेर गर्दै १ सय १० जना उम्मेदवार तय गरेको छ । नेता डा। शेखर कोइराला पक्षको दबाबपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अन्तिम बन्दसूची हेरफेर गरेका हुन् । जुन निर्वाचन आयोगमा पेस भइसकेको छ ।

खस आर्य पुरुष तर्फको पहिलो नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम रहेको छ । यस्तै आदिवासी जनजाति पुरुषतर्फ पहिलोमा पूर्व उपसभापति गोपालमा​न श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ ।

यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम रहेको छ ।

यस्तो उम्मेदवारको अन्तिम सूची:

खस – आर्य पुरुषतर्फ
प्रकाश सरण महत
वसन्त भट्टराई
आनन्द प्रसाद ढुंगाना
गोविन्द भट्टराई
त्रैलोक्य प्रताप सेन
डिल्ली ब बहादुर कार्की
दामोदर गौतम
किरण गिरी
मिन भाम
भिम थपलिया
वालकृष्ण पाण्डे
जयपति रोकाय
नरेश वहादुर सिह
सरोज कुमार थापा
सरेन्द्र दाहाल
शिवराज जोशी
खडानन्द खनाल

महिलातर्फ
अम्बिका बस्नेत
सरिता प्रसाईं
डा।आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मन्जु खाँण
कान्तिका सैजुवाल
मैना रावल कार्की
रमा कोइराला
उमा दाहाल
मधु शाही
भद्रा भण्डारी
प्रसिस महरा
किरण कोइराला
भावना शाही
मृदुला कोइराला
अम्बिका शर्मा

आदिवासी जनजाति पुरुषतर्फ
गोपालमान श्रेष्ठ
केशरमान रोक्का
सन्दिप राना
गोपाल सिं राजभण्डारी
कृष्ण धर्ती मगर
मनोहर नारयण श्रेष्ठ
कमोट फागो
अईन्द्र केरुङ्ग
मोहन राई
दिनेश राई
सनत मुर्मु
कालु मेचे
जगत बहादुर तामाङ

लाल बहादुर गुरुङ्ग
ललित सिंह बोहरा
भीम श्रीस

महिलातर्फ
सरस्वती बजीमय
लिला बोखिम
सीता राना मगर
शुलिता थिङ
सपना भण्डारी
माया राई
कुशुम थापामगर
मनोरमा शेरचन
अन्जनी श्रेष्ठ
रिनुका काउचा मगर
कृष्णा आमात्य
सरु लामा
मधु जगेवु
विन्दा आले राना
गीता सेन्दाङ
निर्मला वस्नेत तामाङ

दलित पुरुषतर्फ
जीवन परियार
लोक बहादुर सुनार
हरिशरण नेपाली
गोविन्द परियार
मुक्त वहादुर महते
डम्बर सुनार

महा सहनाई नेपाली (पिछडिको क्षेत्र)

महिलातर्फ
शान्ति परियार
रुपा विक
सिता मिजार
आशा विक
विष्णुमाया परियार
फुलो देवी दास
देवीका नेपाली
कोपिला विक

मधेसी पुरुषतर्फ
विमलेन्द्र निधि
अनिल रुंगटा
रामचन्द्र तिवारी
सकल देव सुतियार
हरेकृष्ण घोस
अयोधा प्रसाद यादव
शम्भु चौहान
नवल कशोर यादव

मधेसी महिलातर्फ
नगिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
निनु कुमार कर्ण
संगिता मण्डल
अनिता यादव
सुष्मा तिवारी
मिनाक्षी झा
प्रियंका कुमारी दास

थारु पुरुषतर्फ
योगेन्द्र चौधरी
चुम नारायण तवेदार
फिरु राना

थारु महिलातर्फ
कल्पना चौधरी
विना थनेत
जीवन राना थारु
शुशिला चौधरी

मुस्लिम पुरुषतर्फ
फरमुल्लाह मन्सुर
अब्दुल सतार

मुस्लिम महिलातर्फ
जावेदा खातुन जागा
दिल क. सुवेदी (कमाल)
नजवुल खान

संम्बन्धित समचार

Leave a Reply