सुनको भाउ २ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन २, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २, काठकाण्डौँ । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस