नक्कली शरणार्थी प्रकरण गुमनाम गर्न खोजे आन्दोलनमा उत्रने रवि लामिछानेको चेतावनी

वैशाख ३०, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

भक्तपुरको सूर्यविनाययक नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले तीनजना शीर्ष नेताहरू नै प्रकरणलाई सामसुम पार्ने योजनामा लागेको आरोप लगाउँदै त्यसो भए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply