राष्ट्रपतिको सवारीमा दुई सय उडान प्रभावित, भिआइपी संस्कृतिले गणतन्त्रकै बदनाम

बैशाख १३, काठमाडौँ । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन ।

सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडाा प्रभावित भएका छन् ।
राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुप-यो ।

संम्बन्धित समचार

Leave a Reply