काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारी माग्यो (सूचनासहित)

माघ १७, काठमाण्डौ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply