शिवरात्रि : सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु

फाल्गुण ९, दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शिवरात्रिका अवसरमा पुजन थामी आफ्ना साथीहरुसँग डोरी टाँगेर बाटोमा बसेका थिए । ११ बजेतिर हुइँकेर आएको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको हो ।

बसले ठक्कर दिँदा बालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताए ।

संम्बन्धित समचार

Leave a Reply