डा. केसीको स्वास्थ्य जटिल

असोज २१, काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसीको अवस्था झन् जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्‍न डा। सुवास आचार्यले डा। केसीको स्वास्थ्य अवस्था अत्यधिक चिन्ताजनक बनेको जानकारी दिए । गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा डा। केसीले सत्याग्रह सुरु गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply