आजको मौसम : सामान्यतया सफा रहने

माघ १४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै पश्चिमी तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।

दिउँसो देशका प्रदेश न। १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु–भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको सम्भावना रहेको छ भने बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

संम्बन्धित समचार

Leave a Reply