ढल्यो ओली सरकार , पाएन बिश्वासको मत !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।

संम्बन्धित समचार

Leave a Reply