देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुले सर्वोच्चमा मुद्धा हाल्ने !

जेठ ८, काठमाण्डौ । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् । केही बेरमा पांच दलको बानेश्वरमा बैठक बसेर त्यरबारेमा निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको विद्रोही समूह माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेर संघर्षका कार्यक्रम तय गर्ने भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply