मन्त्रीमण्डल विस्तारलाई लिएर जसपामा असन्तुष्टि ! उपेन्द्रपुत्र नै यसरी रिसाए

आश्विन २२,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पार्टीबाट सरकारमा भएका मन्त्रीहरुमा कोठे बैठकमा रमाउने र आगामी चुनावमा जमानत जफत हनहरुको बाहुल्य रहेको टिप्पणी गरेका छन् । पार्टीका विराटनगरका नेतासमेत रहेका यादवले फेकसबुकमा प्रतिक्रिया दिँदै मन्त्रीहरुको छनौटलाई दुर्भाग्यपुर्ण भनी उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘दुर्भाग्यपूर्ण मनोनयन ,केंद्रीय कार्यकारिणी देखी अधिकारिकता सम्म अहो रात खटने जनता का नायक हरु छूटने र कोठे बैठक हरु मा रमाऊने बिगत का चुनाब र भविष्य मा पनी ज़मानत जफत हुने हरु को बोलबाला देखेर मन दुःखित भयो ‘‘
रामशाहाय जी र राजेन्द्र जी बाहेक लाई शुभकामना दिन असमर्थ छु’

 

संम्बन्धित समचार

Leave a Reply