आज सुन चाँदीको भाउ घट्यो

माघ १७, काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply