काष्ठमण्डप एकेडेमी र गुलमोहोर कन्सल्ट्यान्सीबीच सेवा आदान प्रदान सम्झौता

साउन २५,काठमाडौँ । काष्ठमण्डप एकेडेमी र गुल मोहोर कन्सल्ट्यान्सी बिच सेवा आदान प्रदान सम्झौता भएको छ । बिगत १२ बर्ष देखि शैक्षिक परामर्शदाताको रूपमा स्थापना भएको गुलमोहर एडु केयर र कलंकीको काष्ठमण्डपबीच एक आपसमा सेवा आदान प्रदान गर्ने भएका हुन । कलंकीमा रहेको काष्ठमण्डपले बिगत छ बर्ष देखि ट्यूसन,कम्प्यूटर,भाषा,लोकसेवाका कक्षाहरु,बैँकिङ कोरियन भाषा सिकाई, व्यक्तित्व विकासमा सेवा पुर्याउदै आएको थियो । हालै मात्र थप सेवाको रुपमा शैक्षिक परामर्श पनि भित्र्याएको छ । अष्ट्रेलिया,अमेरिका,क्यानडा र न्यूजिल्याण्डका लागि काष्ठमण्डपबाट परामर्श र त्यहा जाने पक्रियाको सबै काम गरिने काष्ठमाण्डपका मानव शंसाधन स्रोत प्रमुख तथा प्रशासकिय…

पुरा पढ्नुहाेस्