ग्रीन भेन्चर्सको आईपीओ खुल्यो, कति दिने आवेदन ?

चैत ८, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आज (चैत ८ गते) देखि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ । सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन…

पुरा पढ्नुहाेस्

ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि आउने

माघ २३, काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा…

पुरा पढ्नुहाेस्