सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर, तोलाको कति छ ?

माघ ११, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ ।…

पुरा पढ्नुहाेस्

घट्यो सुनको मूल्य, चाँदीको स्थिर, तोलाको कति ?

माघ ८, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु…

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

जेठ २६,काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, चाँदीको स्थिर

असार २७,काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । विहिबार छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, विहिबार तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासँघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । विहिबार…

पुरा पढ्नुहाेस्