डा. शेखर कोइरालाको ९ धारणा : जुन बदलिएको परिवेशमा कांग्रेसका लागी महाबुटी बन्न सक्छ

-डा. शेखर कोईराला लामो समयपछि नेपाली कांग्रेसको केन्द्रिय समितीको बैठक बस्यो । नेताहरुले आफ्ना विभिन्न धारणाहरु प्रस्तुत गरे । यसैविच नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाको हरेक स्थानमा कस्तो विचार राखिरहेका छन भन्ने कौतुहलता पार्टीभित्र र बाहिर हुने गरेको छ । आगामी केन्द्रिय महाधिवेशनमा सभापतिको उम्मेद्धारी दिने चर्चाका कारणपनि उनको हरेक अभिव्यक्तिको महत्व रहेको उनिनिकट नेताहरु बताउछन । २०७६ भाद्र १३ गते नेपाली कांग्रेस केन्द्रिय कार्यसमिती बैठकमा केन्द्रिय सदस्य डा शेखर कोइरालाले राखेको मन्तब्यको सम्पादित अंश यस्तो छ । १. नेपाली जनता र ब्यावसायीहरु करको चरम मारमा परेका छन्।मुल्यबृद्धि…

पुरा पढ्नुहाेस्