लकडाउनले आत्महत्या बढ्यो, तीन महिनामा ९८२ जनाले गरे आत्महत्या, बागमती प्रदेशमा कति ?

जेठ १९, काठमाडौं । लकडाउन थपिँदै जाँदा आत्महत्या गर्नेको संख्या पनि बढ्दै गएको छ । चैत ११ देखि जेठ १० गतेसम्मको तीन महिनामा ९८२ जनाले आत्महत्या गरेको नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ । लकडाउनका कारण मानिसहरुको व्यापार व्यवसाय चौपट हुनेदेखि बाँच्नसमेत गाह्रो हुने अवस्था देखिँदा मानसिक समस्या थपिएको मनोविज्ञहरु बताउँछन् । त्यसैले धेरैले आत्महत्या रोज्न बाध्य भएको हुनसक्ने उनीहरूको भनाइ छ । कोरोना भाइरसको महामारी र लकडाउनका कारण पछिल्लो दुई महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ । अघिल्लो वर्ष हरेक महिना ४७९ को मृत्यु भएको तत्यांकले देखाए पनि…

पुरा पढ्नुहाेस्