नेपालका अधिकांश स्थानमा बिहानै चर्को घाम, दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना !

असार १९, काठमाण्डौ । केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ । मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी पर्ने सम्भावना रहन्छ । अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ । यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताए । उनका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम…

पुरा पढ्नुहाेस्