सेयर कारोबार रकम ४ अर्ब नाघ्यो, नेप्से २०४६ अंकमा !

पौष १७, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर कारोबार रकम ४ अर्ब ४ करोड नाघेको छ । यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक भने १७।२६ अंकले बढेर २०४६ अंकमा कायम भएको छ । दिउँसो १२स्०७ बजे नेप्से २०८२ अंकसम्म पुगेकोमा त्यसपछि भने उतारचढावका बीच केही तल ओर्लियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा ८७ को घटेको छ भने ४ को स्थिर रहृयो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील, खप्तड, धौलागिरि लघुवित्त, प्रभु लाइफ र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत…

पुरा पढ्नुहाेस्