पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना बेपत्ता

असोज ८,पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले  भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’ घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

पाल्पाको रम्भा गाउँपालिकामा बस खोलामा खस्यो ! १२ जनाको मृत्यू , १५ घाईते

जेठ १८,पाल्पा । तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यू हनेको संख्या १२ पुगेको छ । भने १५ जना घाइते भएका छन् । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटनामा यति ठूलो मानवीय क्षति भएको हो । दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए । दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण…

पुरा पढ्नुहाेस्