पूर्व-पश्चिम राजमार्ग बन्द गरेर एमालेको १० औँ महाधिवेशन उद्घाटन हुने

मंसिर ८, काठमाण्डौ । नेकपा एमालेको १० औँ महाधिवेशनका चितवनमा हुने भएको छ । नारागणगढको नारायणी किनारमा पर्सि एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुँदैछ । काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने भएको छ । यसैलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न तयारी थालिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार पर्सि नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने…

पुरा पढ्नुहाेस्