बलेफी हाईड्रोले चैत १६ गतेदेखि आईपीओ निष्काशन गर्ने

चैत ८, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) चैत १६ गतेदेखि आउने भएको छ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन…

पुरा पढ्नुहाेस्

बलेफी हाईड्रोको आईपीओमा आवेदन दिने म्याद थपियो

फागुन, १२, काठमाडौँ । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । माघ २७ गतेदेखि निष्काशन गरेको आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४०…

पुरा पढ्नुहाेस्

बलेफी हाईड्रोको आईपीओ आजदेखि बिक्रीमा

माघ २७, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर आईपीओ आज (माघ २७ गते) देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल…

पुरा पढ्नुहाेस्