बिश्व कोरोना अपडेट : एकै दिन ५ लाख २८ हजारमा संक्रमण पुष्टि, अमेरिकामा सबैभन्दा धेरै !

साउन १७, काठमाडौ । विश्वभर एकै दिन पाँच लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ५० हजार थपिएका छन् । यस्तै‚ भारतमा ४१ हजार ७९०, ब्राजिलमा ३७ हजार ५८२, रुसमा २३ हजार ८०७ र फ्रान्समा २३ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ। इन्डोनेशियामा ३७ हजार २८४, बेलायतमा २६ हजार १४४, टर्कीमा २२ हजार ३३२, इरानमा १९ हजार ८४६ र मेक्सिकोमा १९ हजार ३४६ संक्रमित थपिएका छन् । यसरी नै विश्वमा एकै दिन ८ हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै…

पुरा पढ्नुहाेस्

बिश्व कोरोना अपडेट : एकै दिन १५ हजार बढीको मृत्यु हुँदा ५ लाख २१ हजारबढी संक्रमित थपिए !

माघ १४, काठमाण्डौ । विश्वमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्रै १५ हजार छ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख २१ हजार नौं सय ८७ जना संक्रमित थपिएका छन् । मृत्यु र संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार नौं सय सातजनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार आठ सय आठ जना संक्रमित थपिएका छन् । अमेरिकापछि बेलायतमा एक हजार छ सय ३१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २० हजार ८९ जना संक्रमित…

पुरा पढ्नुहाेस्