मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, तपाइलाई पर्‍यो कि परेन ?

साउन २६, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओ विक्री गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर…

पुरा पढ्नुहाेस्

मैलुङ खोला जलविद्युत कम्पनीले भोली आईपीओ बाँडफाँड गर्ने

साउन २५,काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार शेयर बाँडफाँट गर्न लागेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।

पुरा पढ्नुहाेस्

मैलुङ खोला जलविद्युत कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन !

साउन १८, काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपिओ खरिदका लागि आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सार्वजनिक निष्कासनमा आएको आइपिओ खरिदका लागि आइबार साँझ ५ बजेसम्म मागभन्दा ३५ गुणाबढी आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सो अवधिसम्म १७ लाख ७६ हजार ७११ जना आवेदकहरुबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरीद माग भएको सिडिएसले जनाएको छ । कम्पनीले आइपिओमा छिटो अवधि साउन १८ गतेसम्ममा आवेदन दिन सकिने र सो समयसम्म मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म आवेदन दिन…

पुरा पढ्नुहाेस्