विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या साढे ७ लाख नाघ्यो !

साउन ३०, काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख ५२ हजार ७०८ पुगेको छ । वर्ल्डोमिटरको तथ्याङ्कअनुसार विश्वभरका २ करोड १० लाख ६८ हजार ८ सय संक्रमितमध्ये साढे सात लाखको मृत्यु भएको छ । त्यस्तै, हालसम्म १ करोड ३८ लाख ९५ हजार ४५६ जना पूर्ण रूपमा निको भएका छन् । अमेरिकामा हालसम्म कै सर्वाधिक १ लाख ७० हजार ३६० जनाको मृत्यु भएको छ। त्यस्तै दोस्रो स्थानको ब्राजिलका १ लाख ५ हजार ५६४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । तेस्रो सर्वाधिक मृत्यु हुने छिमेकी देश भारतमा…

पुरा पढ्नुहाेस्