समाजवादी मोर्चाको गण्डकी प्रदेश संयोजन समिति घोषणा

भाद्र १४,काठमाडौँ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुको उपस्थितिमा पोखरामा सन्देश सभा गर्नु अघिल्लो दिन समाजवादी मोर्चाले गण्डकी प्रदेश संयोजन समिति घोषणा गरेको छ । ४ वटा पार्टीका ३र३ जना सदस्यको सहभागिता रहने गरी माओवादी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले संयोजन समितिको घोषणा गरेका हुन् । समितिको संयोजन सुरुमा माओवादी गण्डकी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङले अध्यक्षता गर्नेछिन् । संयोजन समितिमा माओवादीबाट गायत्रीसहित ज्ञामनाथ गैरे र जगन्नाथ खनाल सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ सदस्य…

पुरा पढ्नुहाेस्